एजेन्सी। जम्मू-कश्मीरको कठुआमा भारतीय सेनाको एडभान्स लाइट हेलीकप्टर दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ भने अर्का पाइलटको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा दुवैजना पाइलट गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई नजिकैको बेस अस्पतालमा उपचारका लागि लगिएको थियो ।जसमा एक पाइलटको मृत्यु भएको हो ।

भारतीय रक्षा मन्त्रालयका प्रवक्ताले यसको जानकारी दिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।