बिर्तामोड़,वैशाख ०३। झापाको बिर्तामोडका थप तीन जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरको स्वास्थ्य शाखाका अनुसार आज तीन जनामा कोरोना पुष्टि भएको हो ।

बिर्तामोड –४ कि १ महिला र वडा नं. ५ मा १ महिला, १ पुरुषमा कोडिभ पुष्टि भएको बताइएको छ । पछिल्लो केहि समय यता बिर्तामोडमा कोरोना संक्रमण बढेर गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।