एजेन्सी,साउन १७ । भारतमा पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणका कारण एकै दिनमा ५७ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या झन्डै १७ लाख नजिक पुगेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा मात्र कोरोना भाइरसबाट ७६४ जनाको ज्यान गएको छ । भारतमा अहिले सम्म कोरोनाबाट ३६ हजार भन्दा बढीको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।