काठमाडौं  , साउन २५  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार मन्त्रालयका ८४ जनाकाे स्वाब संकलन गरिएकाे छ थियो ।

तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएकाे मन्त्रालय स्रोतले जानकारी दिएकाे छ । उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु भएकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।