झापा , असोज ३०। गीतकार विश्व गौडेलको शब्दमा तयार भएको ‘सुनरीमै’ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । गायक प्रमोद खरेल र गायिका मेलिना राइको आवाज रहेको यो गीतमा दीपक शर्माको संगीत छ ।

गीतको भिडियोमा प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा नायक नाजिर हुसेनको अभिनय छ ।

जीवन रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, गम्भिर बिष्टको कोरियोग्राफी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।