Category: अन्तर्राष्ट्रिय

बिरामी हुनुहुन्‍न ? मास्क नलाउनुस्

सीएनएन, जेनेभा। तपाईं के कोरोना भाइसबाट बिरामी हुनुहुन्छ ? वा त्यस्ता बिरामीको उचारमा खटिनुभएको छ ? दुवै छैन भने मास्क नलगाउनुहोस्। ‘आममानिसले मास्क लगाउँदैमा....

मस्जिदमा आयोजित कार्यक्रममा सहभागी ७ को मृत्यु, २४ संक्रमित

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमणको एउटा डरलाग्दो धरातल प्रकाशमा आएको छ । दिल्लीस्थित मुस्लिम संस्था तबलीगी जमातको मुख्यालय रहेको निजामुद्दिनमा....

बेलायतमा नेपाली चिकित्सक र विद्यार्थी अलपत्र, उद्धारको अपिल

लन्डन । बेलायतमा रहेका नेपाली चिकित्सक र विद्यार्थीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड- १९) को संक्रमण....

अमेरिकामा एकैदिन ७१९ कोरोना संक्रमितको मृत्यु

एजेन्सी । अमेरिकामा एकैदिन ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको....

कंगोका पूर्व राष्ट्रपतिको कोरोना भाइरसका कारण मृत्यु

काठमाडौं, चैत १८। गणतन्त्र कंगोका पूर्व राष्ट्रपति ज्याक्स जोकिम योम्बीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । अल जजिराका अनुसार उनको सोमबार ८१ वर्षको....

यौनसम्पर्क गर्दा कोरोना भाइरस सर्छ कि सर्दैन ?

यदि मैले सेक्स गरेँ भने मलाई कोरोना हुन्छ ? तपाईको मनमा यो प्रश्न बारम्बार आइरहेको होला । तर, तपाईले लाजले सोध्न नसक्नु भएको होला....

भारतमा हिँडेर घर पुग्छु भनेका २९ मजदुरसहित ३४ को सडकमै मृत्यु

कोरोनाभाइरसलाई रोक्नका लागि भारतमा २१ दिन लकडाउन गरिएको छ । यो लकडाउन २४ मार्च राती १२ बजेदेखि सुरु भएको थियो जुन १४ अप्रिलसम्म चल्नेछ....

युएईमा कोरोना संक्रमित नेपालीको संख्या ६ पुग्यो

युएई, चैत १८। युएईमा हालसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । दुईजना भने उपचार पछि निको भएका छन्....

उत्तर प्रदेश सरकारले मानिसहरुमाथि नै छर्कियो हानिकारक रसायन

काठमाडौं । भारतको उत्तर प्रदेश सरकारले अन्य प्रान्तबाट आएका मानिसलाई आइतबार बरेलीको बस स्टेशनमा रसायन छर्किएको छ । उत्तर प्रदेश सरकारले बरेली स्टेसनमा राखेर....

चीनमा यात्रुवाहक ट्रेन पटरीबाट खस्यो

चिनको मध्यमा रहेको हुनान प्रान्तमा सोमवार एक यात्रुवाहक ट्रेन पहिरोका कारण झरेको ढिस्कोमा ठोकिएपछि पटरीबाट खसेको छ । दुर्घटनामा परी अनेकौं यात्रु र रेल....