Category: जानकारी

आज थपिएका १३८० कोरोना संक्रमित मध्ये झापामा ६८ जना अरू जिल्लामा कति ?(विवरणसहित)

 झापा,मंसिर १३। नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार....

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुग्यो

रुकुम,मंसिर १३। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । थप उपचारका लागि नेपालगन्ज रिफर गरिएका आठबीसकोट नगरपालिका-८....

चिनियाँ रक्षामन्त्री भोलि नेपाल आउँदै

काठमाडौँ,मंसिर १३। चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा आइतबार काठमाण्डु आउने भएका छन्। परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ रक्षामन्त्री एवं....

कोरोना संक्रमणको कारण ६४ वर्षीय अर्यालको निधन

काठमाडौँ,मंसिर १२ । प्रसिद्ध मार्क्सवादी चिन्तक तथा लेखक मुरारी अर्यालको निधन भएको छ । कोभिड–१९ को संक्रमणको कारण ६४ वर्षीय अर्यालको निधन भएको हो....

पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ६६ रनले हरायो

एजेन्सी। अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ६६ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको तीन सय ७५ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा आठ....

वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० मा न्युजिल्याण्डको शानदार जित

एजेन्सी। वेस्ट इन्डिज विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा न्युजिल्याण्डले शानदार जित हात पारेको छ । अकल्यान्डमा शुक्रबार भएको खेलमा घरेलु टोली न्युजिल्यान्डले डकवर्थ लेविस नियमका....

बिर्तामोड़मा विधालय सञ्चालनका लागि ५ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन

झापा,मंसिर १२। झापाको बिर्तामोड नगरपालिकाले विधालय सञ्चालन अनुमतिका लागि पाँच दिनभित्र कार्ययोजना अनुमति पेश गर्न निर्देशन दिएको छ । नगरको शिक्षा शाखाले सरकारले हालै....

तत्काल विद्यालय खोल्न सकिँदैन : काठमाडौं महानगरपालिका

काठमाडौं, मंसिर १२।  कोरोना भाइरसको संक्रमण कम नभएकाले काठमाडौंमा तत्काल विद्यालय नखुल्ने भएका छन्। कक्षा १२ काे परीक्षा सकिएपछि मात्रै उपत्यका मेयर फाेरमकाे बैठकले....

कोरोना संक्रमणका कारण सुत्केरीको मृत्यु

मोरङ,मंसिर १२। विराटनगरमा उपचाररत कोरोना संक्रमित एक सुत्केरीको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भएकी २५ वर्षीया सुत्केरीको नोबेले मेडिकल कलेजमा बिहिबार....

युरोपा लिगः आर्सनल नकआउट चरणमा प्रवेश

एजेन्सी। आर्सनलले गएराति भएको खेलमा मोल्ड एफकेलाई ०-३ ले पराजित गर्दै युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।  नर्वेस्थित मोल्डको मैदानमा भएको खेलको....