Category: स्वास्थ्य

आज थप १ हजार ६६९ जनामा काेराेना सङ्क्रमण, ५ हजार ६९९ जना डिस्चार्ज

 झापा,मंसिर ०७। नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार तीन सय आठ पुगेकाे छ । आइतबार थप एक हजार ६ सय....

शिवसताक्षीकी वृद्धाको कोरोना संक्रमणबाट मृत्यु

शिवसताक्षी, मंसिर ७ । झापाको शिवसताक्षीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ८ की ७७ वर्षिया चन्द्रमाया....

झापा बिर्तामोडका नगरप्रमुख ध्रु्व शिवाकोटीलाई कोरोना सक्रमण

झापा,मंसिर ०६। झापा बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रु्व शिवाकोटीमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरप्रमुख शिवाकोटीमा कोरोना पुष्टि संक्रमण भएको बिर्तामोडका फोकल पर्सन ओम....

पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ३६४ जना कोरोना संक्रमण मुक्त

झापा,मंसिर ०५ । पछिल्लो २४ घण्टामा ५ हजार ३६४ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाको....

आज बिर्तामोड़मा ११ सहित झापामा थपिए ७५ संक्रमित

 बिर्तामोड़,मंसिर ०४। झापामा पछिल्लो २४ घण्टाभित्र ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ३५ महिला र ४० जना पुरुष रहेका छन् ।सबैभन्दा बढी....

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौँ,मंसिर ०४। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको लक्षणसहितका संक्रमितहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ। बुधबार मन्त्रालयले कोरोना संक्रमितको उपचार....

झापा गाउँपालिकामा कोरोनाद्वारा थप एकजनाको मृत्यु

कुमरखोद, मंसिर ४। झापा गाउँपालिकामा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापा गाउँपालिकाको वडा नं ७ बस्ने ७२ वर्षिय कडेल....

नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेदर बढ्यो

झापा,मंसिर ०४। नेपालमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार अहिलेसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएका छन्....

प्रदेश १ मा आज थप ३६४ जनामा कोरोना संक्रमण, झापामा ६० (विवरण)

झापा,कार्तिक २४।  प्रदेश १ मा सोमबार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार थपिनेमा मोरङमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६०,....

देशभर दुई हजार ८१७ संक्रमित आज थपिए

काठमाडौं,कार्तिक २३ । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ८१७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका....