Category: शिक्षा

विद्यार्थी कल्याणको पैसामा कुण्डले,मुण्डले र प्रशासकको राज बन्द हुनुपर्छ – रञ्‍जित तामाङ

इलाम । अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस क्याम्पस इकाइ कमिटीको आयोजनामा २५ औ जनयुद्ध दिवस विशेष कार्यक्रम एंव स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत....

विद्यार्थी अभाव हुँदा शिबसताक्षीको झरना आधारभुत बिद्यालय बन्द

दमक –झापाको शिवसताक्षी नगरपालिका–११ को झरना आधारभुत विद्यालय दुई वर्षदेखि बन्द छ । चारजना शिक्षक दरबन्दी रहेको उक्त विद्यालयमा ३० जना मात्र विद्यार्थी भए।....

सितारमेश क्याम्पसमा स्वागत तथा बिदाई

बुधबारे । सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति–१ झापाले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दे विद्यार्थीलाई स्वागत तथा बिदाई गरेको छ । क्याम्पसले प्रथम बर्षमा भर्ना भएर....

झापामा यस्तो रहयो सरस्वती पुजा : नि:शुल्क भर्ना भए विद्यार्थी

झापा । विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्दै श्रीपञ्चमी पर्व मनाईएको छ । झापा सहित देशभर विद्यालय, शैक्षिक प्रतिष्ठान, पुस्तकालय, मन्दिर तथा सार्वजानिक स्थल....

वालिङमा विद्यार्थीले बनाए बाँदर धपाउने मेसिन

वालिङ, असार ३ । स्याङ्जाको वालिङ नगरपालिकाले बाँदर लखेट्ने यन्त्र निर्माण गरेको छ। यन्त्रको परीक्षण सफल भएसँगै बाँदरले सताएर हैरान वालिङबासीलाई राहत मिल्ने अपेक्षा....

कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षाकोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको २९औँ साधारणसभालाई शनिवार यहाँ सम्बोधन गर्दै उनले....

शिक्षकहरुलाई प्रचण्डले भनेः छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्नू

 ३ बैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिएका छन् । एकीकृत अखिल....

भर्ना अभियान : एक जनाको अभिभावक बन्न ६ हजार खर्च !

२ वैशाख, झुल्केघाम समाचार। सरकारले शिक्षाबाट बन्चित एक जना बच्चाको अभिभावकत्व लिन आहृवान गरेको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई लक्षित गरेर थालिएको विद्यार्थी....

शिक्षामा नयाँ कानुन प्रस्तावः ८ कक्षा नपढे चुनाव लड्न र व्यापार गर्न नपाइने !

३० चैत, झुल्केघाम समाचार। आठ कक्षासम्म पनि नपढ्नेकाहरुलाई दुःखद खबर छ । किनकि अब आठ कक्षा नपढेमा चुनाव लड्न, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत....

शिक्षकलाई छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आहृवान

   २८ चैत,झुल्केघाम समाचार काठमाडौं । सरकारले शिक्षक तथा सार्वजनिक पद धारण गरेका सबैलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आव्हान गरेको छ ।....