Category: वातावरण

जंगली बँदेल मार्न कृषकलाई अनुमति

सरकारले कृषककाे खेत बारीमा आउने जंगली बँदेललाई मार्न सकिने गरी चालु आर्थिक वर्ष २०७६/७७ भर ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेकाे छ ।  घोषणामा जंगली....

दुर्लभ पहेंलो कछुवा चारपाला वनमा भेटियो

विश्वमै लोप हुन लागेको पहेँलो कछुवा बुटवलको चारपाला सामुदायिक वनमा भेटिएको छ । बुटवल १२ मा रहेको सो वनमा पहेंलो प्रजातिको कछुवा भेटिएको अनुसन्धानकर्ताहरूले बताएका....

प्रकृति फाउन्डेसनको अध्यक्षमा मनोज ताम्ली

विर्तामोड, माघ ११ । प्रकृति फाउण्डेशनको चौथो साधारण सभा विर्तामोडमा सम्पन्न भएको छ। साधारण सभाले मनोज ताम्लीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको....

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाइने

भक्तपुर, पुस १३ । २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यताका साथ भक्तपुरमा मनाइने भएको छ । आइतबार गृह मन्त्रालयमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस....

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा पर्यटकीय स्थल विराट पोखरमा वृक्षारोपण

  बिर्तामोड, असार १४ । झापाको बिर्तामोड नगरपालिका ५ मा रहेको सृजनशिल एकता बाल क्लबको आयोजनामा बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा रहेको पर्यटकीय....

सकिँदैछ जमिनमुनिको पानी

गजेन्द्र बोहरा  करिब १५ वर्ष अघि दाङको कोइलाबासमा ५–१० मिटर जमिन खोस्रिँदा पनि पानीको मूल फुट्थ्यो। बीच बजारबाटै बग्ने ‘कोइलाबास’ खोलाको यति चरम दोहन....

लहानमा रोकिएको फोहर उठाउने कार्य शुरु

लहान, असार ४ । लहान नगरपालिका र स्थानीयवासीबीच तीन बुँदे सहमति भएपछि एक महिनादेखि रोकिएको फोहर उठाउने कार्य शुरु भएको छ। सिरहाका प्रमुख जिल्ला....

धरानमा डेंगु सङ्क्रमितको सङ्ख्या ७ सय १२ पुग्यो, पाँच दिन निजी विद्यालय बन्द हुने

सुनसरी । सुनसरीको धरानमा एक महिना अघि देखि देखिएको डेंगुको प्रकोप नियन्त्रणमा नआएपछि भोलिदेखि निजी विद्यालय पाँच दिन बन्द हुने भएका छन् । निजी....

मनोहरा खोला किनारमा वृक्षारोपण

८ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।....

मेची-महाकाली सफाइ अभियान: झापाको झिलझिलेमा बृहत् सरसफाई

झिलझिले, वैशाख १० । मेची-महाकाली सफाई अभियानले झिलझिले बजारमा बृहत् सफाई गरेको छ । “स्वच्छता मेरो पहिचान, सफाइमा मेरो योगदान! नेपाल भ्रमण वर्ष २०२०....